birat ribon

‘अन्तर्मनका सुसेली’ र ‘क्षितिजपारि’ सार्वजनिक

Neuro
‘अन्तर्मनका सुसेली’ र ‘क्षितिजपारि’ सार्वजनिक

काठमाडौँ / कवि तथा गीतकार डिपी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारि’ सार्वजनिक भएको छ ।

cura insider

काठमाडौँमा एक कार्यक्रमका बीच पुस्तक र भिडियो एक साथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, विशिष्ट अतिथि, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालगायतले कृति सार्वजनिक गरेका थिए ।

jackson ribon