birat ribon

प्रधानमन्त्री ओली वामदेव निवासमा

Neuro
प्रधानमन्त्री ओली वामदेव निवासमा

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम निवास पुगेका छन् ।

cura insider

अध्यक्ष ओली तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गौतम वामदेवको स्वास्थ्य स्थिति बुझ्न शुक्रबार साँझ ७ बजे भैँसेपाटी पुगेका हुन् ।

May be an image of 3 people, people sitting and people standing

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली र नेम्वाङ वामदेवको स्वास्थ्य स्थिति बुझ्न भैँसेपाटी पुगेको हुन् ।

May be an image of one or more people, people standing and people sitting

jackson ribon