birat ribon

अब काङ्ग्रेसले नयाँ जनादेशबाटै मुलुकको नेतृत्व लिन्छ : नेता थापा

Neuro
अब काङ्ग्रेसले नयाँ जनादेशबाटै मुलुकको नेतृत्व लिन्छ : नेता थापा

बर्दिबास / नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् ।

cura insider

बिहीबार महोत्तरीको बर्दिवासमा काङ्ग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन् ।

अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने उनले बताए ।

‘अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व काङ्ग्रेसले गर्नुपर्छ,’ उनले भने ।

jackson ribon