birat ribon

मङ्गल ग्रहका केही अद्भुत तस्बिरहरू

Neuro
मङ्गल ग्रहका केही अद्भुत तस्बिरहरू

विराटनगर / नासाले मङ्गल ग्रहबाट पर्सिभिरेन्स रोभरले पठाएको केही अद्भुत तस्बिर सार्वजनिक गरेको छ ।

cura insider

पृथ्वीबाट यात्रा गरेको लगभग सात महिनापछि नासाको पर्सिभिरेन्स रोभर (मोटर गाडीझैँ देखिने रोबट) १८ फेब्रुअरीमा मङ्गल ग्रहमा उत्रिएको थियो । पर्सिभिरेन्स रोभरले अवतरणका लागि मङ्गल सतहमा झर्दै गर्दा खिचेका केही तस्बिर पठाएको छ । पर्सिभिरेन्स रोभरले जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो ।

विगतको माइक्रोबियल जीवनको सङ्केत, मङ्गल ग्रहको भूगोल र मौसमको विशेषता खोज्ने तथा ग्रहको ढुङ्गा संकलन गर्ने क्रममा पर्सिभिरेन्स रोभरले पठाएको केही छानिएका अद्भुत तस्बिर यसप्रकार छन् :

jackson ribon