birat ribon

कोरोना खोप लगाएपछि देउवाले भने– आफ्नो पालोअनुसार खोप लगाऔँ

Neuro
कोरोना खोप लगाएपछि देउवाले भने– आफ्नो पालोअनुसार खोप लगाऔँ

विराटनगर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बुधबार उनले पहिलो चरणको कोरोना खोप लगाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

cura insider

उनले निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप लगाएपछि देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरे ।

उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रहसमेत गरे ।

jackson ribon