birat ribon

पूर्वप्रधानमन्त्री नेपाल भन्छन्– सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउँछौँ

Neuro
पूर्वप्रधानमन्त्री नेपाल भन्छन्– सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउँछौँ

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।

cura insider

मङ्गलबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडाैँ र विष्णुमाया पुस्तकालय विराटनगरले आयोजना गरेको भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले यस्तो बताएका हुन् ।

स्वर्गीय अधिकारीले सुरुआत गरेको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

jackson ribon