birat ribon

बिबिसी मास्टर सेफ प्रोफेसनल्सका उपविजेता सन्तोष साह सम्मानित

Neuro
बिबिसी मास्टर सेफ प्रोफेसनल्सका उपविजेता सन्तोष साह सम्मानित

काठमाडौँ / बिबिसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साह सम्मानित भएका छन् । मङ्गलबार नेपाल पर्यटन बोर्डले बिबिसी मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो ।

cura insider

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

jackson ribon