birat ribon

राजु र मायाको ‘यो दुनियाँ’ सार्वजनिक

Neuro
राजु र मायाको ‘यो दुनियाँ’ सार्वजनिक

काठमाडौँ / गायक राजु परियार र गायिका माया नानुको स्वर रहेको ‘यो दुनियाँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

cura insider

ईन्द्र दाहाल र सारिका केसीको अभिनयमा रहेको गीतको भिडियोमा मायामा हारेका प्रेमीप्रेमिकाको प्रेम कहानी समेटिएको छ ।

ईन्द्र दाहाल र सुजन तामाङको शब्द तथा रेशम केसीको लय सिर्जना रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोको छायाङ्कन वीरेन्द्र भट्ट र सम्पादन अविनास डिसीले गरेका हुन् ।

jackson ribon