birat ribon

चेल्सी र युनाइटेडले अङ्क बाँडे

Neuro
चेल्सी र युनाइटेडले अङ्क बाँडे

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडले चेल्सीसँग बराबरी अङ्क बाँडेको छ । आइतबार राति भएको खेलमा गोलरहित बराबरी गर्दै चेल्सी र युनाइटेडले एक–एक अङ्क बाँडेका हुन् ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु टोली युनाइटेभन्दा राम्रो प्रदर्शन गरे पनि घरेलु मैदानको फाइदा उठाउन सकेन ।

cura insider

बराबरीसँगै युनाइटेडले ५० अङ्क जोडेको छ । ऊ दोस्रो स्थानमा छ । चेल्सी भने ४४ अङ्कका साथ पाँचौँ स्थानमा छ । दुवैले २६ खेल खेलेका छन् ।

jackson ribon