birat ribon

नेकपा एक बनाउने पक्षमा योगेश भट्टराई, भने– पार्टी एकताका लागि पहल गर्छाैँ

Neuro
नेकपा एक बनाउने पक्षमा योगेश भट्टराई, भने– पार्टी एकताका लागि पहल गर्छाैँ

जनकपुरधाम / नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरूले प्रयास गर्ने बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

cura insider

नेता भट्टराईले नेकपामा एकता चाहनेको सङ्ख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताए । ‘नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ’, उनले भने ।

यस्तै उनले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गरे ।

jackson ribon