birat ribon

बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित

Neuro
बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित

विराटनगर / बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित बनेका छन् । बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कैदीका आफन्तहरू आन्दोलित बनेका छन् ।

cura insider

जेलमा कोरोना फैलिएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरूलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ ।

jackson ribon