birat ribon

सिरियामा अमेरिकी हवाई कारवाही, १७ लडाकू मारिए

Neuro
सिरियामा अमेरिकी हवाई कारवाही, १७ लडाकू मारिए

विराटनगर / सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारवाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका छन् ।

cura insider

शुक्रबार ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले दिएको जानकारीअनुसार इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारवाही भएको थियो ।

पहाडी इलाकामा भएको यस हवाई कारवाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले इरान समर्थक १७ लडाकू मारिएको पुष्टि गरेका छन् ।

jackson ribon