birat ribon

संसद् पुनःस्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Neuro
संसद् पुनःस्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ ।

cura insider

सर्वाेच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

jackson ribon