birat ribon

करेन्ट लगाएर माछा मार्नेक्रममा एकजनाको मृत्यु

Neuro
करेन्ट लगाएर माछा मार्नेक्रममा एकजनाको मृत्यु

खोटाङ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खोटाङमा एकजनाको मृत्यु भएको छ ।

खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

cura insider

बुधवार दिउँसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा उनी माछा मार्न गएका थिए । करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई नै करेन्ट लागेको थियो । करेन्ट लागेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

jackson ribon