birat ribon

प्रदेशको राजनीति नयाँ कोर्समा जान्छ : केदार कार्की (भिडियाे)

Neuro
प्रदेशको राजनीति नयाँ कोर्समा जान्छ : केदार कार्की (भिडियाे)

विराटनगर / नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले अदालतको निर्णयले प्रदेशको राजनीतिमा नयाँ आयाम थपिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा नै भङ्ग गर्ने धम्की दिइरहेका बेला अदालतको यो निर्णयले उनीहरूको मुखमा बुजो लागेको उनले बताए ।

cura insider

अदालतकाे प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसलाले प्रदेशमा नयाँ कोर्स सुरु हुने उनको भनाइ छ । सेटिङले कतै जनताको न्याय मर्छ कि भन्ने आशङ्का व्याप्त रहेका बेला आएको अदालतको यो निर्णयले न्याय मरेको छैन र अदालत स्वच्छ छ भन्ने देखाएको उनले बताए ।

jackson ribon