birat ribon

प्रतिनिधिसभा पुनस्थापनापछि विराटनगरमा दीप प्रज्वलन (फोटो फिचर)

Neuro
प्रतिनिधिसभा पुनस्थापनापछि विराटनगरमा दीप प्रज्वलन (फोटो फिचर)

विराटनगर । सर्वाच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गरेपछि विराटनगरको चोक चोकमा दीप प्रज्वलन गरिएको छ ।

पुनस्थापनाको खुसियालीमा विभिन्न राजनीतिक दल र नागरिक समाज र युवाहरुले दीप प्रज्वलन गरेका हुन् ।

cura insider

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद् विघटनको निर्णय बदर गरेको थियो ।

jackson ribon