birat ribon

सारा नेपाली खुसी भएका बेला कहीँ मातम छाएको होला : नेपाल

Neuro
सारा नेपाली खुसी भएका बेला कहीँ मातम छाएको होला : नेपाल

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको निर्णयले सारा नेपाली खुसी भएको बताएका छन् । यतिबेला नेपालभरिका नेपालीले खुसियाली मनाइरहेको बताए ।

यतिबेला चितवन रहेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका थिए । ‘सारा नेपाली यतिबेला खुसी मनाइरहेका छन्,’ नेपालले ओलीप्रति कटाक्ष गर्दै भने, ‘तर कहीँकहीँ मातम छाएको होला ।’

cura insider
jackson ribon