birat ribon

नैतिकता भए अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : शेखर कोइराला

Neuro
नैतिकता भए अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : शेखर कोइराला

काठमाडौँ / नेपाली काङ्गे्रसका नेता डाक्टर शेखर कोइरालाले सर्वोच्च अदालतले कुनै दबाबमा नपरी फैसला सुनाएर आफ्नो छवि उच्च बनाएको बताएका छन् । ‘हामीले संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रि छ भन्दै आएका थियौँ,’ कोइरालाले भनेका छन्, ‘अदालतले त्यो प्रमाणित गरिदियो । ’

संसद् पुनर्स्थापनापछि अब प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनले बताए । नैतिकता भए प्रधानमन्त्रीले राजीनामा दिएर बाहिरिनुपर्ने उनको भनाइ छ ।

cura insider
jackson ribon