birat ribon

जनताको पक्षमा सर्वोच्चको सही निर्णय : प्रचण्ड

Neuro
जनताको पक्षमा सर्वोच्चको सही निर्णय : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद् पुुनस्र्थापनाको फैसलाबाट नेपाली जनता जित भएको बताएका छन् ।

उनले लोकतन्त्र र प्रजातन्त्रका लागि लडेका सम्पूर्ण जनतालाई बधाई पनि दिएका छन् । सर्वोच्च अदालतको आदेशलाई प्रचण्डले जनताको पक्षमा भएको सही निर्णय भनेका छन् ।

cura insider
jackson ribon