birat ribon

जनताको जित भएको छ : माधवकुमार नेपाल

Neuro
जनताको जित भएको छ : माधवकुमार नेपाल

विराटनगर । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको एतिहासिक परमादेश जारी गरेपछि जनताको जित भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्न सर्वोच्चले परमादेश सुनाएपछि नेपालले एतिहासिक फैसलाले जनताको जित भएको बताएका हुन् ।

लोकतन्त्रको रक्षा गरेको भन्दै उनले अदालतलाई धन्यवाद दिएका छन् ।

cura insider

सामाजिक सञ्जाल ट्वीटरमा नेपालले लेखेका छन् ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

jackson ribon