birat ribon

लोकतन्त्र र जनताको जित हो : योगेश भट्टराई

Neuro
लोकतन्त्र र जनताको जित हो : योगेश भट्टराई

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईले सर्वोच्च अदालतको संसद् पुुनस्र्थापनाको फैसलालाई नेपाली जनता र लोकतन्त्रको जित भएको बताएका छन् ।

उनले फैसलाले अदालतको गरिमा अझ बढेको पनि बताए । स्वतन्त्र न्यायालयप्रतिको जनताको आस्था अझ बढेको उनको भनाइ छ ।

cura insider

उनले संसद् पुुनस्थापनाको निर्णय गर्ने प्रधानन्यायाधीशलगायत संवैधानिक इजलासका न्यायाधीशहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

jackson ribon