birat ribon

१३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

Neuro
१३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौँ / सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ ।

मङ्गलबार सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्दै सो अवधिमा बैठक बोलाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले यस्तो आदेश दिएको छ ।

cura insider

मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने निर्णय गरेकी थिइन् ।

jackson ribon