birat ribon

इब्राहिमोभिकलाई लुकाकुको सन्देश : ‘म उत्कृष्ट खेलाडी हुँ’

Neuro
इब्राहिमोभिकलाई लुकाकुको सन्देश : ‘म उत्कृष्ट खेलाडी हुँ’

विराटनगर / आइतबार राति भएको ‘मिलान डर्बी’पछि बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले स्वीडेनका ज्लाटान इब्राहिमोभिकलाई सन्देश पठाएका छन् ।

Padelux insider
cura insider

सिरी ‘ए’ अन्तर्गतको उक्त खेलमा एसी मिलानमाथि इन्टरले ३–० गोलको जित निकाल्दा लाउटारो मार्टिनेजले दुई तथा लुकाकुले एक गोल गरेका थिए ।

Lukaku's message to Zlatan Ibrahimovic: I'm the best

यसअघि कोपा इटालियामा यी दुईबीच भेट हुँदा लुकाकु र इब्राहिमोभिकको ‘घम्साघम्सी’ भएको थियो । इब्राहिमोभिलाई रातो कार्ड दिइएको सो खेलमा इन्टरले २–१ गोलको जित निकालेको थियो ।

आइतबार सान सिरोमा पुनः सहज जित निकाल्दै लुकाकुले इब्राहिमोभिकलाई शान्त बनाइदिएका थिए ।

खेलका क्रममा गोल गरेर करर्न सेलिब्रेसन गर्दा लुकाकुले इब्राहिभोकिलाई सङ्केत गर्दै भने, ‘म उत्कृष्ट खेलाडी हुँ । म, म !’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: