birat ribon

को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुँदै

Neuro
को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुँदै

विराटनगर । को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुने भएको छ । को बन्छ करोडपतिको सिजन २ कार्यक्रम ग्यालेक्सी टेलिभिजन फोर के मार्फत सञ्चालन हुने भएकाे हाे ।

Padelux insider
cura insider

कार्यक्रमको सञ्चालन महानायक राजेश हमालले सञ्चालन गर्नेछन् ।

मङ्गलबार ग्यालेक्सी टेलिभिजनको घोषणा कार्यक्रममा हमालले सिजन २ चाँडै सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: