birat ribon

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

Neuro
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने

विराटनगर / नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अश्विासको प्रस्ताव पेश गर्ने भएका छन् ।

आज दिउँसो २ बजे बस्ने बैठकमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको कार्यसूचि प्रदेशसभा सचिव गोपाल पराजुलीले सार्वजनिक गरेका छन् ।

cura insider

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९(१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने बताइएको छ ।

jackson ribon