
सडकमा
दुईजना हिँड्दै थिए
एउटा आधा नाङ्गो
जसले लगौंटी लगाएको थियो
अर्को पूरै नाङ्गो
जसको शरीरमा धागो पनि थिएन
आधा नाङ्गोले
पूरै नाङ्गोलाई
आफूले लगाइराखेको लगौंटी
खोलेर लगाउन दियो
बदलामा
ऊ आफू नाङ्गो भइसकेको थियो ।
सडकमा
दुईजना हिँड्दै थिए
एउटा आधा नाङ्गो
जसले लगौंटी लगाएको थियो
अर्को पूरै नाङ्गो
जसको शरीरमा धागो पनि थिएन
आधा नाङ्गोले
पूरै नाङ्गोलाई
आफूले लगाइराखेको लगौंटी
खोलेर लगाउन दियो
बदलामा
ऊ आफू नाङ्गो भइसकेको थियो ।