birat ribon

अवहेलना मुद्दाको लिखित जवाफ लिएर सर्वाेच्चमा उपस्थित हुँदै प्रधानमन्त्री ओली

Neuro
अवहेलना मुद्दाको लिखित जवाफ लिएर सर्वाेच्चमा उपस्थित हुँदै प्रधानमन्त्री ओली

काठमाडौँ / अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वाेच्च अदालत उपस्थित हुँदै छन् ।

नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली आज अदालत जान लागेको जानकारी दिए ।

cura insider

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

jackson ribon