birat ribon

विराटनगरमा वर्ल्डलिङ्कको नयाँ ग्राहक सेवा केन्द्र

Neuro
विराटनगरमा वर्ल्डलिङ्कको नयाँ ग्राहक सेवा केन्द्र

विराटनगर / इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले विराटनगरको पुष्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको शुभारम्भ गरेको छ । मङ्गलबार कम्पनीका पूर्वान्चल क्षेत्रीय प्रमुख शंकरराज सिवाकोटीले उक्त ग्राहक सेवा केन्द्रको उद्घाटन गरे ।

Padelux insider
cura insider

उनले विराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रका ग्राहकहरूलाई आफ्नो सेवा तथा ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाउने बताए ।

हाल वर्ल्डलिङ्कले ग्राहकको माग र आवश्यकताअनुसार दसदेखि सय एमबिपिएससम्मको इन्टरनेटका साथै नेटटिभीको सेवा उपलव्ध गराइरहेको छ । यस कम्पनीको देशभर गरेर हाल झण्डै पाँच लाख सेवाग्राही छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: