birat ribon

डिजी लाइफको मास्क बजारमा

Neuro
डिजी लाइफको मास्क बजारमा

विराटनगर / डिजी लाइफ उद्योग विराटनगरले दुई खाले मास्क उत्पादन र वितरण गरिरहेको छ । विराटनगरमा रहेको उद्योगले तीन लेयर र केएन ९५ मास्क बिक्री गरिरहेको हो ।

Padelux insider
cura insider

उद्योगबाट उत्पादित मास्क नेपाल र भारतमा बिक्री गर्दै आएको छ ।

कोरोना महामारीको जोखिम कम गर्नका लागि उद्योगले अटोमेटिक मेसिनमार्फत् मास्क उत्पादन गरिरहेको जनाएको छ ।

सतर्कता र सरसफाइसहित उत्पादन गरिएको मास्क निर्धक्क भई प्रयोग गर्न सकिने सञ्चालकको दाबी छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: