birat ribon

७६ वर्षीया वृद्धा बलात्कृत, एक जना पक्राउ

Neuro
७६ वर्षीया वृद्धा बलात्कृत, एक जना पक्राउ

कलैया / बारामा ७६ वर्षीया वृद्धा बलात्कारको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कोल्हवी नगरपालिकाकीे वृद्धालाई मकै बारीमा लगेर बलात्कार गरेको आरोपमा सोही नगरपालिका–८ का दलबहादुर लामा पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका उनीउपर अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

cura insider
jackson ribon