birat ribon

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : जनसभा हेर्न बुटवल आउनू

Neuro
प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : जनसभा हेर्न बुटवल आउनू

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले जनसभा हेर्न बुटवल आउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । बुटवलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव समूहलाई जनसभा हेर्न आउन आग्रह गरेका हुन् ।

माघ २८ गते प्रचण्ड–माधव समूहका नेताले प्रधानमन्त्री ओलीलाई जनसभा यस्तो हुन्छ भन्दै ओलीले आयोजना गरेको सभालाई पञ्चभेला भनेका थिए । बुटवल पुगेर प्रधानमन्त्री ओलीले जनसभा र जनमत हेर्न बुटवल आउन आग्रह गरे ।

cura insider
jackson ribon