birat ribon

महिला लघुवित्तको आइपिओ खुल्यो

Neuro
महिला लघुवित्तको आइपिओ खुल्यो

विराटनगर / महिला लघुवित्त वित्तीय संस्थाको आइपिओमा शुक्रबारदेखि बिक्री खुल्ला भएको छ । लघुवित्तले जारी पूँजी दस करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम चार करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित दरका चार लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

Padelux insider
cura insider

जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी तीन लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो ।

आइपिओमा छिटोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: