birat ribon

मुलरलाई कोरोना, क्लब विश्वकपको फाइनल गुमाउने

Neuro
मुलरलाई कोरोना, क्लब विश्वकपको फाइनल गुमाउने

विराटनगर / जर्मन क्लब बायर्न म्युनिखका स्टार थोमस मुलरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३१ वर्षीय जर्मन फरवार्ड मुलरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्काई स्पोर्ट्सले जनाएको छ ।

यससँगै मुलरले फिफा क्लब विश्वकपको फाइनल खेल गुमाउनेछन् । बायर्नले बिहीबार (आज) राति क्लब विश्वकपको फाइनलमा टाइग्रेस युएएनएलसँग खेल्दैछ ।

cura insider

त्यसबाहेक उनले बुन्डेसलिगाका केही खेल गुमाउने सम्भावना छ ।

jackson ribon