birat ribon

ओलीले जनतासँग धेरै जोरी नखोजे हुन्छ : नेता घिमिरे

Neuro
ओलीले जनतासँग धेरै जोरी नखोजे हुन्छ : नेता घिमिरे

विराटनगर / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनतासँग जोरी नखोज्न आग्रह गरेका छन् ।

बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा उनले जनतासँग जोरी नखोज्न आग्रह गरेका हुन् ।

cura insider

उनले राष्ट्रपतिका बारेमा बोल्न मिल्ने बताएका छन् । ओलीको सहायक भएर काम गर्न खोेजेको बताउँदै उनले भने, ‘बोल्न पाइन्छ ।’

प्रधानमन्त्रीको गल्ती अदालतले सच्याउनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो अन्तिम आश गर्ने ठाउँ अदालत हो ।’

jackson ribon