birat ribon

यो अन्तिम लडाइँ भएको हिरासतबाटै झाँक्रीको उद्घोष

Neuro
यो अन्तिम लडाइँ भएको हिरासतबाटै झाँक्रीको उद्घोष

काठमाडौँ / राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीद्वारा पक्राउ परेकी नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छन् ।

पक्राउपछि फेसबुक स्टाटस लेख्दै उनले आफ्ना समर्थक तथा शुभचिन्तकलाई धैर्य गर्न आग्रहसमेत गरेकी छन् । यतिबेला आफूलाई मीनभवनमा राखिएको पनि उनले जनाएकी छन् ।

cura insider

नेकपा प्रचण्ड–नेपाल समूहले विज्ञप्ति जारी गर्दै उनको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

jackson ribon