birat ribon

नेकपा नेत्री झाँक्री पक्राउ

Neuro
नेकपा नेत्री झाँक्री पक्राउ

विराटनगर / प्रहरीले नेकपा प्रचण्ड–माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि भन्दै उनलाई उनकै घरबाट पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको टोलीलाई उनलाई पक्राउ गरेको हो ।

यसअघि नै नेत्री झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाएको थियो । तर उनी प्रहरी कार्यालय गएकी थिइनन् । बोलाउँदा नआएपछि पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । झाँक्रीले राष्ट्रपतिले संस्थाको गरिमा राख्न नसकेको भन्दै अभिव्यक्ति दिँदै आएकी थिइन् ।

cura insider

jackson ribon