birat ribon

झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको निवासमा

Neuro
झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको निवासमा

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको निवास पुगेको छ ।

बिहीबार दिउँसो पक्राउका लागि प्रहरी उनको निवासमा पुगेको हो । पक्राउ गर्न प्रहरी टोली निवासमा आएपछि नेकपाका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

cura insider

झाँक्री निवास अगाडी कार्यकर्ता नाराबाजी गरेका हुन् । नाराबाजी भएपछि प्रहरीको ठूलो सङ्ख्या खटाइएको छ ।

महानगरीय अपराध महाशाखाले राष्ट्रपति विरूद्ध बोलेपछि सोधपुछका लागि बोलाएको थियो । तर उनले नमानेपछि प्रहरी टोली निवासमा पुगेको हो ।

jackson ribon