birat ribon

कोपा इटालियाको फाइनलमा एटलान्टा, उपाधीका लागि युभेन्टससँग भिड्ने

Neuro
कोपा इटालियाको फाइनलमा एटलान्टा, उपाधीका लागि युभेन्टससँग भिड्ने

विराटनगर । एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले पराजित गर्दै एटलान्टा फाइनलमा प्रवेश गरेको हो । यस अघि पहिलो लेगमा दुवै टोलीले बरावरी खेलेका थिए ।

एटलान्टाको जितका लागि माटियो पेसिनाले २ र डुभान जापटाले एक गोल गरे । हिर्भिङ लोजानाले एक गोल फर्काए ।

cura insider

एटलान्टाले उपाधिका लागि युभेन्टससँग खेल्नेछ ।

jackson ribon