birat ribon

सुनचाँदीको मूल्य स्थिर

Neuro
सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ / पहेँलो धातु सुन तथा चाँदीको मूल्य नेपाली बजारमा बुधबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

cura insider

यस्तै तेजावी सुन पनि मङ्गलबारकै मूल्य अर्थात् तोलामा ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार १३ सय ४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

jackson ribon