birat ribon

‘बिस्तारै बिस्तारै’ लिएर आए प्रताप र कविता (भिडियोसहित)

Neuro
‘बिस्तारै बिस्तारै’ लिएर आए प्रताप र कविता (भिडियोसहित)

काठमाडौँ / लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘बिस्तारै बिस्तारै’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोलाई नेपाली सिने क्षेत्रका चर्चित तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीत निर्देशक राईले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

cura insider

राजेशकुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको सङ्गीत रहेको गीतको भिडियोलाई ज्ञानु सुब्बाले कोरियोग्राफी गरेका हुन् । दिपेन बस्नेतको छायांकन तथा सम्पादन रहेको भिडियोमा एलिजा गौतम र यशराज गराच फिचर्ड छन् ।

jackson ribon