birat ribon

कोरोनाविरुद्धको खोप ल्याउन तीन कम्पनी इच्छुक

Neuro
कोरोनाविरुद्धको खोप ल्याउन तीन कम्पनी इच्छुक

विराटनगर / कोरोना भाइरस संक्रमणविरुद्धको खोप नेपालमा ल्याउनका लागि तीन कम्पनी इच्छुक देखिएका छन् ।

Padelux insider
cura insider

ति कम्पनीले इच्छा व्यक्त गर्दै खोप ल्याउनका लागि औषधि व्यवस्था विभागमा निवेदन दिएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ । अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ कम्पनीको सिनोफमले भने दर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपले अनुमति पाइसकेको छ । सो खोप भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप १० लाख मात्रा उपलब्ध गराएको थियो । राजधानी दैनिकमा समाचार छ

jackson ribon