birat ribon

सात एसपीको सरुवा, चितवनमा अधिकारी

Neuro
सात एसपीको सरुवा, चितवनमा अधिकारी

काठमाडौँ / नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ २७ गतेको निर्णयअनुसार सात जना एसपीहरूको सरुवा गरेको हो ।

Padelux insider
cura insider

जसअनुसार लामो समयदेखि रिक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा ओमप्रसाद अधिकारीको सुरुवा गरिएको छ । यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।

प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण–१ नक्सालमा सरुवा भएको छ । साइबर ब्युरोको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण–२ महाराजगन्जमा भएको छ ।

jackson ribon