birat ribon

डी मारियाले बार्सिलोनासँगको खेल गुमाउने

Neuro
डी मारियाले बार्सिलोनासँगको खेल गुमाउने

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार एन्जल डी मारियाले बार्सिलोनासँगको खेल गुमाउने भएका छन् ।

Padelux insider
cura insider

पिएसजीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले डी मारियाले चोटका कारण बार्सिलोनासँगको खेल गुमाउने बताएका छन् ।

पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत १७ फेब्रुअरीमा बार्सिलोनासँग खेल्दैछ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेल बार्सिलोनाको मैदानमा हुनेछ ।

jackson ribon