birat ribon

आर्मीको सहज जित

Neuro
आर्मीको सहज जित

काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । मङ्गलबार भएको खेलमा आर्मीले स्याङ्जाको वालिङलाई २–० गोलले हराएको हो ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले समान एक–एक गोल गरिन् ।

जितसँगै दोस्रो स्थानको आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । वालिङ भने ११ अङ्कका साथ तेस्रो स्थानमा छ ।

jackson ribon