birat ribon

एथ्लेटिकोलाई अग्रता अझ फराकिलो बनाउने मौका

Neuro
एथ्लेटिकोलाई अग्रता अझ फराकिलो बनाउने मौका

विराटनगर / स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेल एथ्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटियानोमा हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा एथ्लेटिको अग्रता अझ फराकिलो बनाउने दाउमा हुनेछ । हाल ऊ ५० अङ्कसहित शीर्ष स्थानमा छ । १९ खेल खेलेको ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अङ्कले अगाडि छ । २१ खेल खेलेको बार्सिलोनासँग ४३ अङ्क छ ।

सेल्टा भिगो भने २५ अङ्कका साथ ११औँ स्थानमा छ । उसले २१ खेल खेलेको छ ।

jackson ribon