birat ribon

निर्वाचनमा जानुको विकल्प छैन : निधि

Neuro
निर्वाचनमा जानुको विकल्प छैन : निधि

वीरगञ्ज / नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा उत्पन्न राजनीतिक सङ्कटको समाधानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

Padelux insider
cura insider

सोमबार नेपाल प्रेस युनियन पर्सा शाखाले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा ताजा जनादेशका लागि निर्वाचन नै उत्तम विकल्प हुने बताए ।

उपसभापति निधिले न्यायालयमा विचाराधीन मुद्दामा संविधानले प्रदत्त अधिकारभित्र रहेर न्यायालयले फैसला गर्नेमा काङ्ग्रेस आशावादी रहेको बताए ।

jackson ribon