birat ribon

इब्राहिमोभिकको पाँच सय गोल पूरा

Neuro
इब्राहिमोभिकको पाँच सय गोल पूरा

विराटनगर / इटालियन क्लब एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिले क्लब करिअरको पाँच सय गोल पूरा गरेका छन् । आइतबार राति क्रोटोनविरुद्धको खेलमा दुई गोल गरेका ३९ वर्षीय इब्राहिमोभिकले क्लब करिअरमा ५०० गोल पूरा गरेका हुन् ।

Padelux insider
cura insider

एसी मिलानले क्रोटोनविरुद्ध ४–० गोलको शानदार जित निकालेको थियो । सान सिरोमा इब्राहिमोभिकले ३०औँ मिनेट र ६४औँ मिनेटमा गोल गरेका थिए । यस गोलसँगै इब्राहिभोमिकले क्लब करिअरमा पाँच सयौँ गोल पूरा गरे ।

उनले विभिन्न नौ क्लबबाट पाँच सय गोल गरेका छन् ।

Image

jackson ribon