birat ribon

‘डाक्टरजी’मा आयुष्मान र रकुल

Neuro
‘डाक्टरजी’मा आयुष्मान र रकुल

विराटनगर / बलिउड अभिनेता आयुष्मान खुरानाको आगामी फिल्म ‘डाक्टरजी’मा अभिनेत्री रकुलप्रित सिंह जोडिएकी छन् । अनुभूति कश्यपको निर्देशन रहने कमेडी फिल्ममा आयुष्मान र रकुलले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

Padelux insider
cura insider

फिल्मलाई ‘बरेलीकी बर्फी’, ‘बधाई हो’ जस्ता हिट फिल्म निर्माण गरेको ब्यानर जङ्गल पिक्चर्सले निर्माण गर्ने भएको छ । ‘डाक्टरजी’ पूर्णरूपमा कमेडीले भरिएको फिल्म हुनेछ, जसको कथा सुमित सक्सेना, विशाल बाघ र सौरभ भरतले लेखेका छन् । फिल्ममा आयुष्मान डाक्टर बन्न लागेका हुन् ।

jackson ribon