birat ribon

चन्द्रपुरसँग विराटनगर स्तब्ध

Neuro
चन्द्रपुरसँग विराटनगर स्तब्ध

काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिका पराजित भएको छ । आइतबार भएको खेलमा विराटनगर रौतहटको चन्द्रपुर नगरपालिकासँग १–० गोलले पराजित भएको हो र

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चन्द्रपुरलाई जिताउन रजनी थोकरले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७०औँ मिनेटमा रजनीले गोल गर्दै टोलीलाई जिताइन् ।

cura insider

यससँगै चन्द्रपुरले सात खेलमा छ अङ्क जोडेको छ । ऊ लिगको छैटौँ स्थानमा छ । विराटनगरसँग भने १० अङ्क छ । ऊ तेस्रो स्थानमा छ ।

jackson ribon