birat ribon

जयकृष्णको नेतृत्वमा यादव पत्रकार समाज गठन

Neuro
जयकृष्णको नेतृत्वमा यादव पत्रकार समाज गठन

इनरुवा/जयकृष्ण यादवको अध्यक्षतामा सुनसरीमा यादव पत्रकार समाज गठन भएको छ ।

पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरुको जिल्ला भेलाबाट जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्यीय यादव पत्रकार समाज गठन गरिएको छ ।

cura insider

इटहरीको तालतलैयामा भएको यादव पत्रकारहरुको भेलाले उपाध्यक्षमा आशिषकुमार यादव, सचिवमा दीपेन्द्र यादव, सहसचिवमा पारसमणि यादव, कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको छ ।

समाजका सदस्यहरुमा सन्तोष यादव, प्रमोद यादव, विनायकप्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गणेश यादव चयन भएका छन् ।

jackson ribon